तारा एयरलाईन्स
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
तारा यएर प्रा लि नेपालमा रहेको एक वायुसेवा कम्पनी हो। यो यती ययसलाइन्सको मातहतमा रहेको कम्पनी हो। यसको सन् २००९मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको यती यएरको जहाजको फ्लिटबाट निर्माण गरिएको थियो , यसको दोस्रो अवस्थित क्षेत्र सुर्खेत र नेपालगञ्ज विमानस्थल रहेका थिए। ढाँचा:Navbox नेपालका एयरलाईनहरू
एयरलाईन्स संग सम्बन्धित यो लेख अधुरो वा अपुरो छ, तपाँई यस लेखलाई बढायेर विकिपीडियाको मद्दत गर्न सक्नुहुन्छ।