तित्रा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

तित्रा नेपालमा पाइने एक किसिमको चरो हो।छिरबिरे रातो रङको यो चरा सानो हुन्छ। तित्राको मुखै वैरी भन्ने उखान प्रसिद्ध छ। यसको बोली 'तीनतारा चित्रिक' जस्तो सुनिन्छ