तिरहुत प्रमण्डल
नेपाली विकिपीडियाबाट
भारतको बिहार प्रान्तमा गंगाको उत्तरको हिस्सा जसलाई तिरहुत क्षेत्र भनिन्थ्यो, तुर्क-अफगान कालमा स्वतंत्र प्रशासनिक एकाइ बनाईयो। ब्रिटिस भारतमा सन १९०८मा जारी एक आदेश तहत तिरहुतलाई पटना देखि अलग गरि प्रमण्डल बनाईयो। बिहार राज्यको ९ प्रमण्डल मध्य सबै भन्दा ठूलो प्रमण्डल यही हो। यस अन्तर्गत ६ जिल्लाहरू निम्न छन:
|
|||||||||||||||||||||||||||||