तिरुवनन्तपुरम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तिरुवनन्तपुरम(തിരുവനന്തപുരം)
Tvmcityview.jpg
केरल(केरला)को विधान सभा भवन
ऐतिहासिक नाम: त्रिबेन्द्रम
शहरको स्तर: केरलको राजधानी
जिल्ला: तिरुवनन्तपुरम
प्रशासन: मेयर
प्रमुख प्रशासक: सी. जयन बाबु
भाषा: मलयालम
क्षेत्रफल: >१४१.७४ km2
जनसंख्या: ७४४,७३९[१] (2001)
जनघनत्व: ५,२८४km2
वार्षिक तापमान: 27.2 °C
शीतकालीन तापमान: 24.4 °C
गर्मी महिनाको तापमान: 35 °C
लिंगानुपात(Sex Ratio): १०१८
साक्षरता प्रतिशत: ८८.२६%
साक्षरता प्रतिशत (पुरुष): ९४.८२%
साक्षरता प्रतिशत (महिला): ८५.१७%
मुद्रा: भा.रु.
समय क्षेत्र: +५.५०
अन्तर्राष्ट्रिय टेलिफोन कोड: +91
क्षेत्रीय टेलिफोन कोड : +91 (0)471
हुलाक कोड(Postal Index No.): 695 xxx

तिरुवनन्तपुरम (मलयालम - തിരുവനന്തപുരം) अथवा त्रिवेन्द्रम केरल प्रान्तको राजधानी हो। यो नगर तिरुवनन्तपुरम जिल्लाको मुख्यालय पनि हो। केरलको राजनैतिका अतिरिक्त शैक्षणिक व्यवस्थाको केन्द्र पनि हो। धेरै शैक्षणिक संस्थानहरूमा विक्रम साराभाई अन्तरिक्ष केन्द्र, राजीव गान्धी जैव प्राविधिक केन्द्र केही प्रसिद्ध संस्थानहरू हुन्। भारतको मुख्य भूमिदेखि धेरै तल दक्षिणी पश्चिमी तटमा बसेको यस नगरलाई महात्मा गान्धीले भारतको सुन्दरतम् नगरको संज्ञा दिएका थिए।

श्रीपद्मनाभस्वामी मन्दिर
सन् १९१५मा बनिएको दरवार॑
पनमुदी पहाडको दृश्य