तिरुवनन्तपुरम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिरुवनन्तपुरम
Thiruvananthapuram
തിരുവനന്തപുരം
त्रिवेन्द्रम
शीर्ष दायाँ देखि घडीको दिशामा: कोवलम तट, नेपियर सङ्ग्रहालय, त्रिवेन्द्रम केन्द्रीय, कोडियार महल, नियमसभा मन्दिरम, इन्फोसिस भवन, जलकन्या प्रतिमा
उपनाम: 
भारतको सदावहार सहर
देश भारत
राज्यकेरल
जिल्लातिरुवनन्तपुरम
संस्थापकस्वाति थिरुनल
सरकार
 • अङ्गतिरुवनन्तपुरम निगम
 • मेयरविके प्रशान्त
 • उपमेयरराखी रविकुमार
 • प्रहरी उपरीक्षकस्प्रञ्जण कुमार आइपिएस[१]
 • संसदका सदस्यशशि थरुर
क्षेत्रफल
 • महानगर१४१ किमी (५४ वर्ग माइल)
 • क्रम५७
उन्नतांश
१० मिटर (३० फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • महानगर९५७,७३०[२]
 • क्रम१४
 • घनत्व४,४५४/किमी (११५४०/वर्ग माइल)
 • महानगर२,६४७,१२१
भाषा
 • आधिकारिक भाषाअङ्ग्रेजी
 • भारतमा बोलिने भाषाहरू
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
६९५ XXX
टेलिफोन कोड०४७१
सवारी दर्ताKL-01, KL-16, KL-19, KL-20, KL-21, KL- 22
तटीयसीमा७८ किलोमिटर (४८ माइल)
लिङ्ग अनुपात१०६४[३] /
साक्षरता९७.७२[३]%
वेबसाइटwww.corporationoftrivandrum.in

तिरुवनन्तपुरम (मलयालम - തിരുവനന്തപുരം; आइपिए: [t̪iruʋənən̪t̪əpurəm] ( )) वा त्रिवेन्द्रम भारतको राज्य केरल राज्यको राजधानी हो । यो नगर तिरुवनन्तपुरम जिलाको मुख्यालय पनि हो । केरल राजनीति मात्र नभएर शैक्षिक व्यवस्थाको केन्द्र पनि हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sparjan Kumar is new commissioner", Times of India, २४ जनवरी २०१६, अन्तिम पहुँच ५ अगस्ट २०१६ 
  2. "General Information", Thiruvananthapuram Corporation, अन्तिम पहुँच ५ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०२० मिति
  3. ३.० ३.१ ३.२ (PDF) Provisional Population Totals, Census of India 2011; Cities having population 2 lakh and above (Report). Office of the Registrar General & Census Commissioner, India. http://www.censusindia.gov.in/2011-prov-results/paper2/data_files/India2/Table_2_PR_Cities_2Lakh_and_Above.pdf. अन्तिम पहुँच मिति: 26 March 2012. 
  4. (PDF) Provisional Population Totals, Census of India 2011; Urban Agglomerations/Cities having population 2 lakh and above (Report). Office of the Registrar General & Census Commissioner, India. http://www.censusindia.gov.in/2011-prov-results/paper2/data_files/India2/Table_3_PR_UA_Citiees_2Lakh_and_Above.pdf. अन्तिम पहुँच मिति: 26 March 2012. 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]