तीनजुरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तेह्रथुम जिल्लाको बसन्तपुर बजारको पूर्वतर्फ सांढेको तीन वटा जुरो जस्तो देखिने पहाडालाई नै तीनजुरे डाडा भन्ने गरिन्छ। ३०३१ मी.को उचाइमा रहेको यो पहाड ३२ प्रकारका लाली गुरासको जंगल पनि हो। यहाँबाट सूर्‍योदय, सर्ूयास्तको दृश्य देखिनुका साथै कुम्भकर्ण, मकालुसगरमाथाको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ खान र बस्नको लागि सामान्य स्तरको सुविधा रहेको छ। [१]

सन्दर्भ सामग्री:[सम्पादन गर्नुहोस्]

  1. http://www.tourismofficekvt.gov.np/places/tinjure/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति