तुगलक़ वंश
नेपाली विकिपीडियाबाट
तुगलक वंश दिल्ली सल्तनतको एक राजवंश थियो जसले सन् १३२०देखि लिएर सन् १४१४सम्म दिल्लीको सत्तामा राज गरे ।
शासक सूची [सम्पादन गर्ने]
तैमूरका आक्रमणदेखि तथा उत्तराधिकारीका अभावमा यो वंश १४१४मा समाप्त भयो जसका पछि सय्यद वंशको शासन आयो ।
| दिल्ली सल्तनतका शासक वंश |
|---|
| गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |