तुल्सीपुर विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

तुल्सीपुर विमानस्थल नेपालको राजधानी काठमाडौंबाट ४३० किलो मिटर टाढा दाङ उपत्यकामा रहेको छ। हाल दैनिक थोरैमात्र उडान हुने यो विमानस्थल सुरक्षीत र ठूलो उपत्यका मानिने हुनाले बेला बेलामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो।

नामाकरण[सम्पादन गर्ने]

यो विमानस्थलको नाम दाङमा रहेको तुल्सीपुरको नाम बाट राखिएको हो।

स्थिति[सम्पादन गर्ने]

यो विमानस्थल त्रिभुवननगरको पश्चिमी क्षेत्र तथा तुल्सीपुर बजारभन्दा पूर्वमा स्योर नदीको नजीकै टरिगाउँमा अवस्थित छ[१]। यो विमानस्थल नेपालको महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको) नजीकै छ। नेपालको दाङ विमानस्थलको एअरपोर्ट कोड |DNP|VNDG हो।

विमान सेवाहरू[सम्पादन गर्ने]

  • नेपाल एअरलाइन्स
  • सीता एअर

उडान[सम्पादन गर्ने]

यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]