तेरिया मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेरिया फौजा मगर
तेरिया फौजा मगर
जन्मरुपन्देही
वासस्थानरुद्रपुर, नेपाल
राष्ट्रियतानेपाली
पेशाडान्सर/विद्यार्थी
कार्यकाल२०१४-वर्तमान
चिनारीको कारणविजेता डान्स इन्डिया डान्स, झलक दिखला जा ९
उचाइ५'४"
धर्महिन्दू
मातापिताअनिता फौजा मगर
विजय फौजा मगर

तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।[१][२][३] उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खानसान्तनु महेश्वरि[४]लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तेरिया मगर", Kathmandu: Seto Pati। 
  2. "तेरिया मगर", Kathmandu: Nagarik news। 
  3. "तेरिया मगर", Kathmandu: Seto Pati। 
  4. "http://www.nagariknews.com/news/12932"