त्रिभुज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
त्रिभुज
Triangle illustration.svg
A triangle
Edges and vertices तीन
Schläfli symbol {3} (for equilateral)
Area various methods;
see below
Internal angle (degrees) 60° (for equilateral)

तिन वटा सरल रेखाहरु मिलेर वनेको वन्द आकृतिलाई नै त्रिभुज भनिन्छ । यसको तीन वटा कोणहरू पनि हुन्छन । त्रिभुज भुजाको नापको आधारमा तीन प्रकारका हुने गर्दछ:

भुजाको आधारमा[सम्पादन गर्ने]

  • समबाहु त्रिभुज - समान भुजा भएको त्रिभुजलाई सम्बाहु त्रिभुज भनिन्छ । यसको भित्री कोणको मान ६० डिग्री हुन्छ ।
  • समद्विबाहु त्रिभुज - दुई ओटा भुजा बराबर भएको त्रिभुज । यसको दुई ओटा भित्री कोणको मन बराबर डिग्रीको हुन्छ ।
  • विषमबाहु त्रिभुज - तिनै भुजाको लम्बाई असमान हुन्छ । यसको कोणको मान पनि असमान डिग्रीको हुन्छ ।

कोणको नापको आधारमा[सम्पादन गर्ने]

त्यस्तै कोणको नापको आधारमा ३ प्रकारको हुने गर्दन् ।

  • न्यूनकोण त्रिभुज
  • अधिककोण त्रिभुज
  • समकोण त्रिभुज