त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Tribhuvan International Airport
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
TIA Logo.jpg
2009-03 Kathmandu 10.jpg
IATA: KTMICAO: VNKT
KTM is located in नेपाल
KTM
नेपालको नक्शामा विमानस्थल
विमानस्थल संक्षेप
विमानस्थलको प्रकार सार्वजनिक
संचालक नेपाल नागरिक उड्डयन प्राधिकरण
अवस्थित काठमाडौं, नेपाल
उन्नतांश AMSL ४,३९० फिट / १,३३८ मि
Coordinates 27°41′47″N 085°21′32″E / 27.69639°N 85.35889°E / 27.69639; 85.35889}
वेबसाइट tiairport.com.np
धावनमार्गहरु
दिशा लम्बाई सतह
मि फिट
०२/२० ३,०५० १०,००७ concrete
स्रोतहरू: CAAN [१] and DAFIF [२][३]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौंमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।

विषयसूची

[सम्पादन गर्ने] इतिहास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गौचरण विमानस्थलको नामबाट बिसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गर्‍यो। बिसं २०१२मा तत्कालिन राजा महेन्द्रले यो विमानस्थलको आधिकारीक रूपमा उद्घाटन गरेर आफ्ना बुवा राजा त्रिभुवनको नामबाट नामाकरण गरी त्रिभुवन विमानस्थल राख्न लगाए।

[सम्पादन गर्ने] भौगोलिक अवस्थिति

यो विमानस्थल काठमाडौं महानगरपालिकाको पूर्वी क्षेत्रको चक्रपथभन्दा बाहिर मनहरा नदीको पश्चिममा अवस्थित छ। यो विमानस्थलको दक्षिण पट्टी कोटेश्वर, उत्तरमा गौरीघाट र पश्चिममा चक्रपथ पर्दछन।

[सम्पादन गर्ने] विमान सेवाहरू तथा उडान

विमानसेवा गन्तवयस्थानहरु
अग्नि एयर भद्रपुर, भैरहवा, बिराटनगर, लुक्ला, पोखरा, तुम्लिङ्गटार [४]
एयर अरेविया सारजँहा
एयर एशिया क्वलालम्पुर [१५ जुनबाट शुरु]
एयर चाइना चेङ्दु, ल्हासा
एयर इन्डिया दिल्ली, कोलकाता, बारणासी
अर्कफ्लाइ Amsterdam
विमान बंगलादेश ढाका
बुद्ध एअर भद्रपुर, भैरहवा, बिराटनगर, भरतपुर, धनगढी, जनकपुर, नेपालगञ्ज, पोखरा, सिमरा, दिल्ली, लखनऊ, पारो
चाइना इस्टर्न एयरलाइन्स कुङ्मिङ
चाइना साउर्दन एयरलाइन्स ग्वाङ्जोऊ
ड्र्यागन एयर हङकङ
ड्रुक एयर बाग्डोग्रा, दिल्ली, पारो
इथियाद एयरवेज अबुधाबी
फ्लाइदुबइ दुबई
गुण एयरलाइन्स पोखरा, बिराटनगर, जनकपुर, सिमरा[५]
जिएमजि एयरलाइन्स ढाका
गल्फ एयर बहराईन
जेट एयरवेज दिल्ली, कोलकाता, बम्बई
जेटलाईन दिल्ली
जोर्डन उड्ययन यमन
किङ्गफिसर एयरलाइन्स दिल्ली, कोलकाता, बम्बई
कोरियन एयर सियोल-इन्चेन
नेपाल वायुसेवा निगम बैंकक-सुवर्णभूमी, भोजपुर, चौरझरी, दिल्ली, दोहा, दुबई, हङकङ, कगेलडाँडा, खानीडाँडा, क्वालालम्पुर, लामीडाँडा, लुक्ला, फाप्लु, पोखरा, रुकुमकोट, रुम्जाटार, थामखर्क, तुम्लिङ्टार [६]
ओमान एयर मस्कट
पाकिस्तान एयरलाइन्स इस्लामाबाद, कराँची
कतार एयरवेज दोहा
सिल्क एयर सिंगापुर
सिता एयर Biratnagar, Dang, Dhangadhi, Janakpur, Jomsom, Lukla, Pokhara, Tumlingtar [७]
स्पाइसजेट Delhi
तारा एयर Bajura, Bharatpur, Dolpa, Jomsom, Jumla, Lamidanda, Lukla, Meghauli, Nepalgunj, Phaplu, Pokhara, Ramechhap, Rara, Rumjatar, Simikot, Surkhet, Tumlingtar[८]
थाइ एयरवेज Bangkok-Suvarnabhumi
यूनाइटेड एयरवेज Dhaka
यति एयरलाइन्स Bhadrapur, Bhairahawa, Biratnagar, Dhangadhi, Janakpur, Nepalgunj, Pokhara[९]

त्रिभुवन विमानस्थल बाट उडान गर्ने विमानसेवा हरू निम्न छन।

[सम्पादन गर्ने] उडान

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहरसम्म बिस्तारित छ-

[सम्पादन गर्ने] घटना तथा दुर्घटना

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा