त्रियुगा नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
त्रियुगा नगरपालिका
Udayapur district location.png
स्थापना : २०५३ साल चैत १३ गते
अञ्चल: सगरमाथा अञ्चल
जिल्ला: उदयपुर जिल्ला
क्षेत्रफल: -
जनसंख्या: ५५,२९१ वडा संख्या: satra
भौगोलिक अवस्थिति: भित्री मधेश
मेयर:  ??
टेलिफोन कोड: ०३५
वेबसाईट: -
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा बढीरहेको नगर हो। यो क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो नगरपानीका पनि हो। उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगामा सबै जिल्ला स्तरीय कार्यलय साथै क्याम्पस विधालय तथा अस्पताल हरू समेत रहेका छन।

त्रियुगा नजीकै रहेको एतीहासीक उदयपुर गढी सेन बंसी राजाको राजधानी रहेको थियो। त्रियुगा पहाडी जिल्ला वखलढुङगा, खोटाङ तथा सोलुखुम्वुको मुख्य पैठारी कर्त हो। त्रियुगा शहरमा झन्डै ७१ हजार मानीस बसोबास गर्दछन। गाइघाटको टेलीफोन कोड नं. ०३५हो।

अन्य जानकारी का लागि भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Triyuga http://www.udayapur.com/tab.html