थाङ्ग्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सानो बोट बिरुवा, लहरे तरकारिको बोटबिरुवालाई चाडै हुर्काउन र बिरुवाको उत्पादनबाट बढी लाभ लिन बिरुवाकोलागि अड्याउन हागाबिगा भएको सपोर्टिङ दिईन्छ त्यसैलाई थाङ्ग्रा, थाङ्ग्रो भनिन्छ। जस्तो - सिमि, काँक्रो, स्कुस, गोलभेडा आदिलाई थाँग्रा हाल्नु पर्छ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]