थाना
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
थाना (अङ्ग्रेजी:Prison) यस्तो ठाँउ हो जहाँ समाजको नजरमा दोषी, चोर अथवा आतंक फैलाउने असमाजिक तत्वहरूलाई राखिन्छ। समाजमा शांति बहाल रहोस यसको लागि हर देशको एउटा कानून हुन्छ। कानूनको उलंघन गर्नेलाई कानूनले सजा दिन्छ अर्थात कानूनको देखभाल गर्ने प्रहरी अथवा पुलिसले दोषीलाई पकडेर थानामा राख्छ र जब सम्म न्यायालयबाट केही कर्रवाई हुँदैन तब सम्म प्रहरीले दोषीलाई थानामा थुनेर राख्छ। जेल, कारागार, कारावास आदी सबै एउटै शब्द थानाका पर्यायवाची हुन्।