थियागो सिल्भा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थियागो सिल्भा
सिल्भा सन् २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम थियागो इमिलियानो डा सिल्भा [१]
जन्म मिति सन् १९८४ सेप्टेम्बर २२
जन्म स्थान रियो दी जेनेरियो, ब्राजिल
उचाइ १.८३ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान(हरू) केन्द्रीय रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
पेरिस सेन्ट जर्मेन
सङ्ख्या
युवा करियर
१९९८ फ्लुमिनिज फुटबल क्लब
२०००-२००१ बार्सिलोना आरजे
२००१-२००२ फ्लुमिनिज फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२-२००३ पेद्राब्रान्सा फुटबल क्लब
२००३-२००४ इस्पोर्टे क्लब २८ (३)
२००४-२००५ पोर्टो बि. फुटबल क्लब १४ (५)
२००५-२००६ डायनामो फुटबल क्लब (०)
२००६-२००८ फ्लुमिनिज फुटबल क्लब ८१ (६)
२००९-२०१२ एसीमिलान १६२ (५)
२०१२– पेरिस सेन्ट जर्मेन १७९ (९)
अन्तर्राष्ट्रिय करियर
२००८-२०१२ ब्राजिल ओलम्पिक फुटबल टिम (०)
२००८– ब्राजिल ७८ (६)
सम्मान
 ब्राजिलको प्रतिनिधित्व गर्दै
पुरुष फुटबल
ओलम्पिक खेल
रजत पदक – दोस्रो स्थान २०१२ लण्डन टिम स्पर्धा
कांस्य पदक – तेस्रो स्थान २००८ बेइजिङ्ग टिम स्पर्धा
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ अप्रिल २०१४
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुलाई २०१४

थियागो इमिलियानो डा सिल्भा (ब्राजिली पोर्तुगाली: [tʃiˈaɡu ẽmiliˈɐ̃nu dɐ ˈsiwvɐ]; जन्म २२ सेप्टेम्बर १९८४), सामान्य रूपमा थिआगो सिल्भाको नामले चिनिन्छन । उनी ब्राजिलका लागि फुटबल खेल्छन । उनी विश्वका खतरनाक रक्षापंक्तिहरू मध्ये एक हुन् ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१४ फिफा विश्वकप: खेलाडी सूची" (PDF), फिफा, पृ: ६, अन्तिम पहुँच १० जुलाई २०१४ 
  2. "Thiago Silva", fifa.com, फिफा, अन्तिम पहुँच २१ जनवरी २०१४ 
  3. http://bleacherreport.com/articles/1608938-why-psgs-thiago-silva-is-the-best-central-defender-in-the-world-right-now

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]