थोमस एल्वा एडिसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
थोमस एल्वा एडिसन
"Genius is one percent inspiration, ninety-nine percent perspiration."
– थोमस एल्वा एडिसन , हार्पर मासिक (सेप्टेम्बर १९३२)
जन्म थोमस एल्वा एडिसन
११ फेब्रुअरी १८७४
मिलान, ओहियो, संयुक्त राज्य अमेरिका
मृत्यु अक्टोबर 18 1931 (84वर्ष )
वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशा आविस्कारक, वैज्ञानिक, व्यापारी
धर्म Deist
जिवनसाथी म्यारी स्टीलवेल (विवाह १८७१–१८८४) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: म्यारी स्टीलवेल to थोमस एल्वा एडिसन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%A5%E0%A5%8B%E0%A4%AE%E0%A4%B8_%E0%A4%8F%E0%A4%B2%E0%A5%8D%E0%A4%B5%E0%A4%BE_%E0%A4%8F%E0%A4%A1%E0%A4%BF%E0%A4%B8%E0%A4%A8)
मिना मिलर (विवाह १८८६–१९३१) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: मिना मिलर to थोमस एल्वा एडिसन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%A5%E0%A5%8B%E0%A4%AE%E0%A4%B8_%E0%A4%8F%E0%A4%B2%E0%A5%8D%E0%A4%B5%E0%A4%BE_%E0%A4%8F%E0%A4%A1%E0%A4%BF%E0%A4%B8%E0%A4%A8)
सन्तान मारिअन एस्टेल एडिसन (१८७३–१९६५)
थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५)
विलियम लेस्लि एडिसन (१८७८–१९३७)
म्याडेलेइन एडिसन (१८८८–१९७९)
चार्ल्स एडिसन (१८९०–१९६९)
थेडोर मिलर एडिसन (१८९८–१९९२)
मातापिता सामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६)
न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१)
आफन्त लेविस मिलर (ससुरा)
हस्ताक्षर

थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए।

बाल्यकाल[सम्पादन गर्ने]

वैवाहिक जीवन[सम्पादन गर्ने]

प्रयोगशाला[सम्पादन गर्ने]

आविष्कार[सम्पादन गर्ने]

एडिसन का आविस्कार :-

  • बिजुली बत्ती
  • फोनोग्राफ
  • एडिसन मोसन पिक्चर्स

थमस ऐल्वा ऐडिसन (११ फेब्रुअरी १८४७ - १८ अक्टोबर १९३१) एक अमरीकी अविष्कारक र व्यापारी थिए। यिनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने वाला प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने वाला उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाइ प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।

बाहिरी कडिहरू[सम्पादन गर्ने]

आलोचना[सम्पादन गर्ने]