थ्री जी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तराष्ट्रिय मोबाइल दूरसंचार- २००० (International Mobile Telecommunications) (IMT-२०००) ,को ३जी अर्थात तेस्रो पीढीको रूपमा चिनिने गरिएको छ। यसलाइ अन्तर्राष्ट्रिय दूरसंचार संघ (International Telecommunication Union) द्वारा मोबाइल दूरसंचारको लागि मानक वर्गको रूपमा परिभाषित गरेको छ। [१] जिसयम GSM EDGE, UMTS, तथा CDMA2000, साथै DECT तथा WiMAXको पनि सामेल छन। यसका सेवाहरूमा मोबाइल पर्यावरणमा व्यापक क्षेत्र वायरलेस भ्वाइस टेलीफोन, भिडियो कल्स, तथा वायरलेस डेटा समाबेस छन।

2G तथा 2.5G सेवाहरूको तुलनामा , ३G उच्च डेटा दरका साथ (HSPA+ का साथ डाउनलिंक पर १४.० Mbit/s सम्म तथा अपलिंकमा ५.८ Mbit/s सम्म) स्पीच तथा डेटा सेवाहरूको स्वतः उपयोगमा मद्दत गर्दछ।यस प्रकार ३ G नेटवर्कको मद्दतले , नेटवर्क अपरेटर, उपयोगकर्ताको लागि, आधुनिक स्पेक्ट्रल कुशलता (improved spectral efficiency)को माध्यम बाट अधिक नेटवर्क क्षमता प्राप्त गरि आधुनिक सेवाहरूको व्यापक रेन्ज स्पिडमा पाउन सक्छन। अन्तरराष्ट्रिय दूरसंचार संघ (International Telecommunication Union) (ITU)ले विकासको बढवा दिने, ब्यान्डविथको बढाउने, तथा अधिक विविध अनुप्रयोगोंको समर्थन दिनको लागि मोबाइल टेलीफोनी मानकों – IMT-२००० -को तीस्रो पीढी (३G)को परिभाषित गरिएको हो।

उदाहरणको लागि, GSM (वर्तमानमा सबै भन्दा लोकप्रिय सेलुलर फोन मानक) केवल आवाज (voice)को डिलीवरी मात्र होइन कर यसले साथसाथै १४.४ kbps सम्मको डाउनलोड दरको साथ सर्किट-स्विच डेटाको पनि डिलीवरी गर्दछ।

तर मोबाइल मल्टीमीडिया अनुप्रयोगोंको समर्थन गर्नको लागि, ३Gको अधिक बैंडविड्थको लागी, राम्रो स्पेक्ट्रल कुशलता सहितको पैकेट-स्विच डेटाको पनि डिलीवरी गर्न पर्छ।

नेपालमा ३ जी[सम्पादन गर्ने]

नेपाल दक्षिण एसियामा ३ जी सेवा प्रदान गर्ने पहिलो मुलुक हो।नेपाल दुरसंचार संस्थान (नेपाल टेलिकम)तथा एनसेलले ३जी सेवा प्रदान गर्दै आएका छन। एनसेलले विश्वको सबै भन्दा अग्लो स्थान सगरमाथा बेसक्याम्पबाट आफ्नो ३ जी सेवा सुरु गरेको थियो।

सन्दर्भ[सम्पादन गर्ने]

  1. क्लिंट स्मिथ, डेनियल कोल्लिन्स. "3G वायरलेस नेटवर्क", पृष्ठ 136. 2000.