वेङ्कटेश दग्गुबाती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दग्गुबती बेङ्कटेशबाट अनुप्रेषित)
दग्गुबती बेङ्कटेश
वेङ्कटेश क्रिकेट हेर्दै
जन्मबेङ्कटेश दग्गुबती
(1960-12-13) डिसेम्बर १३, १९६० (उमेर ६३)
चेन्नई, तमिलनाडु, भारत
वासस्थानफिल्म नगर, हैदराबाद, तेलङ्गाना, भारत
अन्य नामवेंकी
विक्ट्री वेङ्कटेश
संक्रान्ति स्टार
जातीयतातेलुगु
मातृ शिक्षाप्रतिष्ठानलोयोला कलेज,चेन्नई
पेशाअभिनेता
कार्यकाल१९८६–वर्तमान
जीवनसाथी
  • नीरजा दग्गुबती
    (वि.१९८५–वर्तमान (४ छोरा छोरी))
सन्तानहयवाहिनी दग्गुबती
आश्रिता दग्गुबती
भावना दग्गुबती
अर्जुन रामनाथ दग्गुबती
मातापितारामानैडु दग्गुबती
राजेश्वरी दग्गुबती

वेङ्कटेश दग्गुबती दक्षिण भारतीय चलचित्र क्षेत्रका बहु चर्चित तथा निकै लामो समयदेखि कार्यरत अभिनेता हुन् । उनी तेलुगु चलचित्रको लागि काम गर्छन्। [१] २९ वर्षको फिल्मी करियरमा उनले ७२ वटा फिचर फिल्ममा अभिनय गरे । उनले तेलुगु र अन्य वलिवुड फिल्ममा अनेक किसिमका भूमिका निभाएका छन् । उनले सात राज्य नंदी पुरस्कार र अभिनयका लागि पाँच फिल्म फेयर पुरस्कार प्राप्त गरेका छन् । आफ्ना दाजु दग्गुबती सुरेश बाबुका साथ वेङ्कटेश सुरेश प्रोडक्सन, भारत मा सबैभन्दा धेरै फिल्म निर्माण गर्ने कम्पनि का एक सहमालिक हुन् । वेङ्कटेशले आफ्नो यस प्रोडक्सन हाउस अन्तर्गत कैयौँ फिल्ममा अभिनय गरेका छन् । तीन दशकको करियरमा उनले धेरै सुपरहिट फिल्म दिएका छन् ।

जीवनी[सम्पादन गर्नुहोस्]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]