दन्त्य कथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दन्त्य कथा नायक, नायिका, राक्षस, राजा-रानी वा अन्य यस्तै पात्र कल्पना गरिएर लेखिने कथा विधा हो। यस्ता कथाहरू धेरै पहिला देखि हाम्रा गाउँघरमा भनिदैँ आएका हुन्छन् । बोधविक्रम अधिकारीले लेखेको शिशिर र वसन्तको कथा दन्त्य कथाको उदाहरण हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]