दरभंगा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।

Erioll world.svgनिर्देशाङ्क: 26°10′N 85°54′E / 26.17, 85.9 दरभंगा उत्तरी बिहारमा बागमती नदीको किनारामा बसेको छ। यो एक जिला एवं प्रमंडलीय मुख्यालय हो। दरभंगा प्रमंडलको अंतर्गत तीन जिले दरभंगा, मधुबनी, एवं समस्तीपुर आउदछ। दरभंगाको उत्तरमा मधुबनी, दक्षिणमा समस्तीपुर, पूर्वमा सहरसा एवं पश्चिममा मुजफ्फरपुर तथा सीतामढी जिला छ। दरभंगा शहरको बहुविध एवं आधुनिक स्वरूपको विकास सोरहौ शताब्दीमा मुगल व्यापारी तथा ओईनवार शासकहरूद्वारा विकसित गरियो। अपनी प्राचीन संस्कृति र बौद्धिक परम्पराको लागी यो शहर प्रसिध्द रहेको छ। यसको अलावा यो जिला आप र मखानाको उत्पादनको लागी प्रसिद्ध छ ।

नामाकरण[सम्पादन गर्ने]

दरभंगा शब्द संस्कृत भाषाको शब्द 'द्वार-बंग' या फारसी भाषाको 'दर-ए-बंग' यानि बंगाल का दरवाजा का मैथिली भाषामा कई सालों तक चलनेवाले स्थानीयकरणको परिणाम हो। यस्तो भनिन्छ कि मुगल कालमा दरभंगी खानले शहरको स्थापना गरेका थिए। तर केही मानिसहरू यसलाई खण्डन गर्दछन र मान्छन कि दरभंगी खान मुगल कालमा विकसित दरभंगा शहरको कोहि व्यापारी रहेको होला।

इतिहास[सम्पादन गर्ने]

वैदिक स्रोतहरूको मुताबिक आर्यहरूको विदेह शाखाले अग्निको संरक्षणमा सरस्वती तट देखी पूर्बमा सदानीरा (गंडक) तर्फ अगाडी बढे र विदेह राज्यको स्थापना गरे। विदेहको राजा मिथिको नाममा यो प्रदेश मिथिला भनिन थालियो। रामायणकालमा मिथिलाको एक राजा, जो जनक भनिन्थे, सिरध्वज जनकको छोरी सीता थिईन। विदेह राज्यको अन्त भए पछि यो प्रदेश वैशाली गणराज्यको अंग बन्यो। यसको पश्चात यो मगधको मौर्य, शुंग, कण्वगुप्त शासकहरूको महान साम्राज्यको भाग रह्यो। १३ औं शताब्दीमा पश्चिम बंगालको मुसलमान शासक हाजी शम्सुद्दीन इलियासको समय मिथिला एवं तिरहुत क्षेत्रको बिभाजन भयो। उत्तरी भाग जसको अन्तर्गत मधुबनी, दरभंगा एवं समस्तीपुरको उत्तरी हिस्सा आउदथ्यो, सुगौनाको ओईनवार राजा कामेश्वर सिंहको अधीन रह्यो। ओईनवार राजाहरूलाई कला, संस्कृति र साहित्यलाई बढावा दिएको कारणले जानिन्छ। कुमारिल भट्ट, मंडन मिश्र, गदाधर पंडित, शंकर, वाचास्पति मिश्र, विद्यापति, नागार्जुन आदि महान विद्वानहरूको लेखनबाट यस क्षेत्रले प्रसिद्धि पाई। ओईनवार राजा शिवसिंहको पिता देवसिंहले लहेरियासरायको नजीकै देवकुलीको स्थापना गरेका थिए। शिवसिंहको पछि यहाँ पद्मसिंह, हरिसिंह, नरसिंहदेव, धीरसिंह, भैरवसिंह, रामभद्र, लक्ष्मीनाथ, कामसनारायण राजा हुए। शिवसिंह तथा भैरवसिंह द्वारा जारी किए गए सुन एवं चाँदीको सिक्का यहाँको इतिहास ज्ञानको राम्रो स्त्रोत हो।
दरभंगा शहर १६ औं शताब्दीमा दरभंगा राजको राजधानी थियो। १८४५ इस्वीमा बेलायती सरकारले दरभंगा सदरलाई अनुमंडल बनाए र १८६४ ईस्वीमा दरभंगा शहर नगर निकाय बन्यो। [१] १८७५मा स्वतंत्र जिला बन्दा सम्म यो तिरहुतको साथ थियो। १९०८मा तिरहुतको प्रमंडल बनाउदा यसलाई पटना प्रमंडलबाट हटाएर तिरहुतमा शामिल गरियो। स्वतंत्रताको पश्चात १९७२मा दरभंगालाई प्रमंडलको दर्जा दिएर मधुबनी तथा समस्तीपुर लाई यसको अन्तर्गत राखियो।

भौगोलिक स्थिति[सम्पादन गर्ने]

दरभंगा जिलाको कुल क्षेत्रफल २,२७९ वर्ग कि०मी० हो। समूचा जिल्ला एक समतल उपजाऊ क्षेत्र छ जहाँ कुनै चिह्नित वनप्रदेश छैन। जिल्लामा हिमालय बाट उत्रिएर आउने नित्यवाही र बरसाती नदीहरूको जाल बिछाईएको छ। कमला, बागमती, कोशी, करेह र अधवारा समूहको नदीहरूबाट उत्पन्न बाढी हरेक वर्ष लाखों मानिसहरूको लागी तबाही ल्याउदछ[२] औसत सालाना ११४२ मिमी वर्षा का अधिकांश मनसूनबाट प्राप्त हुदछ। दरभंगा जिल्लालाई सामान्यतया निम्न चार क्षेत्रहरूमा बाडिन्छ:

  • घनश्यामपुर, बिरौल तथा कुशेश्वरस्थान प्रखंडमा कोशी द्वारा जमा किया गया गाद क्षेत्र जहाँ दलदली भाग पाईन्छ।
  • बुढी गंडकको दक्षिण का ऊँचा तथा उपजाऊ भूक्षेत्र जहाँ रबीको खेती गरिन्छ।
  • बुढी गंडकबागमतीको बीच का दोआब क्षेत्र जो नीचा र दलदली छ। यहाँ २९७०६ हेक्टेयर भूमि चौर क्षेत्र छ।
  • सदर क्षेत्र जो अग्लो छ र कई नदियाँ यहाँबाट प्रवाहित छ।
जनसांख्यिकी

२००१को जनगणनाको अनुसार इस जिल्लाको कुल जनसंख्या ३२,८५,४९३ छ जसमा शहरी क्षेत्र तथा देहाती क्षेत्रको जनसंख्या क्रमश: २,६६,८३४ एवं ३०,१८,६३९ छ।

  • स्त्री-पुरूष अनुपात- ९१०/ १०००
  • जनसंख्या का घनत्व- ११०१
  • जन्मको समय जीवन प्रत्याशा- ४७.६ वर्ष
  • जनसंख्या वृद्धि दर- २.२५%
  • साक्षरता दर- ३५.४२% (पुरूष-४५.३२%, स्त्री- २४.५८%)
प्रशासनिक विभाजनः

दरभंगा जिल्लाको अंतर्गत ३ अनुमंडल, १८ प्रखंड, ३२९ पंचायत, १,२६९ गाँउ एवं २३ थाना छ।

  • अनुमंडल- दरभंगा सदर, बेरौल, बेनीपुर
  • प्रखंड- दरभंगा, बहादुरपुर, हयाघाट, हनुमाननगर, बहेरी, केवटी, सिंघवारा, जाले, मणिगाछी, ताराडिह, बेनीपुर, अलीनगर, बिरौल, घनश्यामपुर, कीरतपुर, गौरा-बौरम, कुशेश्वरस्थान, कुशेश्वरस्थान (पूर्व)

कृषि एवं वानिकी[सम्पादन गर्ने]

दरभंगा जिल्लाको चूनायुक्त दोमट किसिमको माटो रबी एवं खरीफ फसलको लागी उपयुक्त छ। भदई एवं अगहनी धान, गेहूँ, मकई, रागी, तिलहन (चना, मसूर, खेसारी, मूंग), आलू गन्ना आदि मुख्य फसल हो। जिल्लाको कुल क्षेत्रफल का १९८४१५ हेक्टेयर कृषियोग्य छ। १९६१७ हेक्टेयर क्षेत्र ऊँची भूमि, ३७६६० हेक्टेयर मध्यम र ३८०१७ हेक्टेयर होचो भूमि छ। यद्यपि दरभंगा जिला वनरहित प्रदेश हो फेरी पनि निजी क्षेत्रहरूमा वन सम्बन्धको राम्रो प्रसार हेर्न पाईन्छ। गाँउँको छेउछाउ रैयती जमीनमा सीसम, खैर, खजूर, आम, लीची, अमरुद, कटहल, पीपल, ईमली आदि पर्याप्त मात्रामा देखिन्छ। आप र मखानाको उत्पादनको लागी दरभंगा प्रसिद्ध छ र खास स्थान राख्दछ। जिल्लाको प्रायः हरेक भागमा तलाबों एवं चौर क्षेत्रमा पोषक तत्वों बाट भरपूर मखाना यहाँ का खास उत्पाद हो।

शैक्षणिक संस्थान[सम्पादन गर्ने]

परम्परा देखी यो शहर मिथिलाको ब्राह्मणहरूको लागी संस्कृतमा उच्च शिक्षाको लागी प्रसिद्ध रहेको छ। [३] पुरातन एवं आधुनिक शिक्षाको राम्रो केन्द्र भएको बावजूद दरभंगा एक निम्न साक्षरता भएको जिल्ला हो। ललितनारायण मिथिला विश्वविद्यालयको अलावे यहाँ तथा कामेश्वरसिंह संस्कृत विश्वविद्यालय स्थापित छ जसको अंतर्गत राज्यको सबै संस्कृत महाविद्यालय आउदछ। सहरमा प्राबिधिक एवं चिकित्सा महाविद्यालयको अतिरिक्त मिथिला शोध संस्थान जस्ता विशिष्ट शिक्षा केन्द्र पनि छ। दरभंगा जिल्लाको अन्तर्गत आउने शिक्षण संस्थान यस प्रकार छ:

  • प्राथमिक विद्यालय- ११६५
  • मध्य विद्यालय- ३१२
  • उच्च विद्यालय- ७०
  • अंगीभूत डिग्री महाविद्यालय-१७
  • संबद्ध डिग्री महाविद्यालय- २६
  • संस्कृत महाविद्यालय- ५
  • शिक्षक प्रशिक्षण महाविद्यालय- २ (डिग्री एवं डिप्लोमा)
प्राबिधिक संस्थानः

दरभंगा कलेज अफ इंजिनियरिंग, महिला अभियंत्रण महाविद्यालय, राजकीय पलिटेक्निक दरभंगा, औद्योगिक प्रशिक्षण संस्थान

चिकित्सा महाविद्यालयः

दरभंगा चिकित्सा महाविद्यालय एवं अस्पताल, नर्सिंग ट्रेनिंग स्कूल-१, दंत चिकित्सा महाविद्यालय-४ (निजी), एमआरएम आयुर्वेदिक महाविद्यालय

अन्य विशिष्ट संस्थान
  • मिथिला शोध संस्थान (संस्कृतमा परास्नातक स्तरीय शिक्षा एवं शोधको सुविधा)
  • हुलाक प्रशिक्षण केन्द्र (हुलाक कर्मचारीहरूको लागी केन्द्र सरकारद्वारा स्थापित प्रशिक्षण केन्द्र)
  • मखानाको लागी राष्ट्रिय शोध केन्द्र वासुदेवपुर दरभंगा

यसको अतिरिक्त जिल्लामा १ केन्द्रीय विद्यालय, १ जवाहर नवोदय विद्यालय तथा ४ गोठाला विद्यालय पनि छ।

संस्कृति[सम्पादन गर्ने]

दरभंगा प्रदेश मिथिला संस्कृतिको अंग एवं केन्द्र विंदु रहेको छ। रामायण काल देखी नै यो राजा जनक तथा उत्तरवर्ती हिंदू राजाहरूको शासन प्रदेश रहेको छ। मध्यकालमा यस क्षेत्रमा मुसलमान शासकहरूको कब्जा भएपछि पनि यो हिंदू क्षत्रपों के अधीन रहकर अपनी खास पहचान बनाई राख्नमा सक्षम रह्यो। पहिले देखी मुस्लिम बहुल दरभंगा शहरमा १९ औं शताब्दीको आरंभमा ब्राह्मण राजा द्वारा अपनी राजधानी स्थानान्तरित गरिए पछि हिंदू यहाँ बस्न लागे र शहरमा मिली-जुली संस्कृति बिकसित भयो। यद्यपि दरभंगा हिंदू बहुल क्षेत्र हो मुसलमान कुल संख्याको ३६% छन। [४] मिथिला पेंटिंग, ध्रूपद गायनको गया शैली र संस्कृतको विद्वानहरूले यस क्षेत्रलाई विश्व भरमा खास पहिचान दिएको छ। प्रसिद्ध लोककलाहरूमा सुजनी (कपडालाई धेरै तहोंमा रंगीन धागों बाट डिजाईन बनाना), सिक्की (खर एवं घासबाट बनाएको कलात्मक डिजाईन वाली उपयोगी वस्तु) तथा काठमा नक्काशीको काम शामिल छ। सामा चकेवा एवं झिझिया दरभंगा का लोक नृत्य हो। यहाँको मानिसहरूको खान-पान एवं विद्या प्रेम माथी मैथिलीमा प्रचलित एक कहावत दरभंगाको संस्कृतिलाई राम्रो संग बयान गर्दछ:
पग-पग पोखर, पान मखान
सरस बोल, मुस्की मुस्कान
विद्या-वैभव शांति प्रतीक
ललित नगर दरभंगा थिक
आफ्नो गौरवशाली अतीत एवं अद्वितीय सांस्कृतिक परम्पराहरूको बावजूद दुर्भाग्य बाट मिथिला संस्कृति का केन्द्र रह्यो यो क्षेत्र आज राजनैतिक उपेक्षाको शिकार भएर रहेको छ र अहिले कहिले काहि आफ्नो बाढीको भयावहताको कारण अखबारहरूको सुर्खिहरूमा देखिन्छ।

पर्यटन स्थल[सम्पादन गर्ने]

दरभंगा शहरको दर्शनीय स्थल
  • दरभंगा राज परिसर एवं किला:

दरभंगाको महाराजाहरूलाई कला, साहित्य एवं संस्कृतिको संरक्षकमा गनिन्छ। स्वर्गीय महेश ठाकुर द्वारा स्थापित दरभंगा राज किला-परिसर अब एक आधुनिक स्थल एवं शिक्षा केन्द्र बनेको छ। भव्य एवं योजनाबद्ध तरीकाबाट अभिकल्पित महलों, मंदिरों एवं पुरानो प्रतीकलाई अहिले पनि देख्न सकिन्छ। अलग-अलग महाराजाहरू द्वारा बनाईएको महलहरूमा नरगौना महल, आनंदबाग महल एवं बेला महल प्रमुख छ। राज पुस्तकालय भवन ललितनारायण मिथिला विश्वविद्यालय द्वारा एवं अन्य कई भवन संस्कृत विश्वविद्यालय द्वारा उपयोगमा लगिएको छ।

  • महाराजा लक्ष्मिश्वर सिंह संग्रहालय एवं चन्द्रधारी संग्रहालय:

रंती-ड्योढी (मधुबनी)को स्वर्गीय चंद्रधारी सिंह द्वारा दान किए गए कलात्मक एवं अमूल्य दुर्लभ सामग्रियोंको शहरको मानसरोवर झील किनारे ७ दिसंबर १९५७को स्थापित एक संग्रहालयमा राखिएको छ। यस संग्रहालयलाई सन १९७४मा दुई तले भवनमा स्थानान्तरित गरियो जहाँ संग्रहित वस्तुहरूलाई ११ कक्षाहरूमा राखिएको छ। सितंबर १९७७मा दरभंगाको तत्कालिन जिलाधिकारी द्वारा महाराजा लक्ष्मिश्वर सिंह संग्रहालयको स्थापना गरियो। दरभंगा महाराजको वंशज श्री शुभेश्वर सिंह द्वारा दान गरिएको दुर्लभ कलाकृतियाँ एवं राजसंग सम्बन्धित वस्तुहरू यहाँ संग्रहित छ। दरभंगा राजको अमूल्य एवं दुर्लभ वस्तुएं तथा सुन, चाँदी एवं हाथी दाँतले बनेको हथियारों आदिको आठ कक्षाहरूमा सजाएर राखिएको छ। सोमवार छोडेर हप्तामा प्रत्येक दिन खुल्ने दुबै संग्रहालयमा प्रवेश नि:शुल्क छ।

  • श्यामा मंदिर:

दरभंगा स्टेशन देखी १ किलोमीटरको दूरीमा मिथिला विश्वविद्यालयको परिसरमा दरभंगा राज द्वारा १९३३मा बनाईएको काली मंदिर बहुत सुन्दर छ। स्थानीय मानिसहरूमा यस मंदिरको ठुलो प्रतिष्ठा छ र मानिसहरूमा यस्तो विश्वास छ कि यहाँ पूजा गर्नाले मनोवांछित फल पाईन्छ।

  • होली रोजरी चर्च:

दरभंगा रेलवे स्टेशन देखी १ किलोमीटर उत्तर स्थित १८९१मा बनेको कैथोलिक चर्च इसाई पादरीहरूले प्रशिक्षणको लागी बनेको थियो। १८९७मा भूकम्पबाट भएको नोक्सान पछि चर्चमा २५ दिसंबर १९९१ देखी पुन: प्रार्थना शुरु भयो। चर्चको बाहिर ईसा मसीहको एक प्रतिमा बनेको छ।

  • मस्जिद एवं मकदूम बाबाको मजार:

दरभंगा रेलवे स्टेशन देखी २ किलोमीटरको दूरीमा दरभंगा टावरको नजीक बनेको मस्जिद शहरका मुसलमानहरूको लागी सबभन्दा ठुलो इबादत स्थल हो। नजीकै सूफी सन्त मकदूम बाबाको मजार छ जुन हिंदु र मुसलमानहरू द्वारा समान रूप बाट आदरित छ। स्टेशन देखी १ किलोमीटर दूर गंगासागर तालाबको किनारामा बनी भिखा सलामी मजारको नजीक रमजान महीनाको १२-१६ वींको बीच मेला लाग्दछ।

दरभंगाको आसपास
  • कुशेश्वरस्थान शिवमंदिर एवं पक्षी विहार:

समस्तीपुर-खगडिया रेललाईनमा हसनपुर रोड देखी २२ किलोमीटर दूर कुशेश्वर स्थानमा रामायण काल का शिव मंदिर छ। यो स्थान अति पवित्र मानिन्छ। कुशेश्वर स्थान, घनश्यामपुर एवं बेरौल प्रखंडमा ७०१९ एकड जलप्लावित क्षेत्रलाई वन्यजीव संरक्षण ऐन अन्तर्गत पक्षी अभ्यारण्य घोषित गरिएको छ। विशेष पारिस्थिको भएको यस भूक्षेत्रमा स्थानीय, साईबेरियाई तथा नेपाल, भूटान, पाकिस्तान, अफगानिस्तान जस्ता छिमेकी देशहरूबाट आउने पक्षिहरूको राम्रो संख्या देखिन्छ। ललसर, दिघौच, माइल, नकटा, गैरी, गगन, अधानी, हरियल, चाहा, करन, रतवा, गैबर जस्ता पक्षी यहाँ देख्न सकिन्छ। पक्षिहरूको अवैध शिकारको कारण यिनिहरूको संख्या अब धेरै कम भै सकेको छ। साथ ही अब तो कई प्रजातियाँ विलुप्तिको अबस्थामा छ। मानिसहरूमा अहिले पनि पूरै जागरूकता आउन सकेको छैन र मानिसहरू यसलाई भोजनको पौष्टिक र स्वादिष्ट स्रोत जो ठण्डीको मौसममा उनीहरूलाई उपलब्ध हुदछको रूपमा देख्दछन। मानिसहरूको यसै रवैयाको परिणाम स्वरूप परियावारणमा परिवर्तन आई रहेको छ। अब यसको संख्या धेरै कम भै सकेको छ।

  • अहिल्यास्थान एवं गौतमस्थान:

जाले प्रखंडमा कमतौल रेलवे स्टेशन देखी ३ किलोमीटर दक्षिण अहिल्यास्थान स्थित छ। अयोध्या जाने क्रममा भगवान श्रीरामले पत्थर बनी शापग्रस्त अहिल्या का उद्धार इस स्थानमा किया था। यहाँ प्रतिवर्ष रामनवमी (चैत्र) एवं विवाह पंचमी (अगहन)मा मेला लाग्दछ। कमतौल देखी ८ किलोमीटर दूर ब्रह्मपुरमा गौतम ऋषिको स्थान मानिन्छ। यहाँ गौतम सरोवर एवं नजीकै मंदिर बनेको छ। ब्रह्मपुरको खादी ग्रामोद्योग केन्द्र एवं खादी भण्डारबाट कपडा किन्न सकिन्छ।

  • छपरार: दरभंगा देखी १० किलोमीटर दूर कमला नदी किनारे बना शिवमंदिरको नजीक कार्तिक एवं माघ पूर्णिमाको मेला लाग्दछ।
  • देवकुली धाम: बिरौल प्रखंडको देवकुली गाँउमा शिव का प्राचीन मंदिर छ जहाँ प्रत्येक रविवारको पुजा हेतु भीड हुदछ। शिवरात्रिको दिन यहाँ मेला पनि लाग्दछ।
  • नेवारी: बेरौल देखी १३ किलोमीटर दूर स्थित यो स्थान राजा लोरिकको प्राचीन किलाको लागी प्रसिद्ध छ।

यातायात एवं संचार[सम्पादन गर्ने]

  • सडक मार्ग:

दरभंगा बिहारको सबै मुख्य सहरहरूसंग राजमार्गहरूद्वारा जोडिएको छ। जिल्लामा सडकको कुल लंबाई २२४५ किलोमीटर छ। यहाँबाट वर्तमानमा दुई राष्ट्रिय राजमार्ग तथा तीन राजकीय राजमार्ग गुजरन्छ। मुजफ्फरपुर बाट झंझारपुर जानेवाला राष्ट्रिय राजमार्ग ५७ दरभंगा हुदै जान्छ। ५५ किलोमीटर लामो राष्ट्रिय राजमार्ग १०५ दरभंगा लाई जयनगरसंग जोडदछ। जिल्लामा राष्ट्रिय राजमार्ग ५७ एवं १०५को कुल लंबाई ५७ किलोमीटर तथा राजकीय राजमार्ग संख्या ५० तथा ५६को कुल लंबाई ८९ किलोमीटर छ।

  • रेल मार्गः

दरभंगा भारतीय रेलको नक्साको एक महत्वपूर्ण जंक्शन हो जो पूर्व मध्य रेलवे क्षेत्रको समस्तीपुर मंडलमा पर्दछ। दिल्ली-गुवाहाटी रूटमा स्थित समस्तीपुर जंक्शन बाट बडी गेजको एक लाईन दरभंगा हुदै नेपाल सीमामा झंझारपुर जान्छ। दरभंगा बाट एक अन्य रेल लाईन सीतामढी हुदै नरकटियागंजलाई जोडदछ। सकडी बाट हसनपुर लाई जोडने रेललाईन निर्माणाधीन छ। १९९६ तक दरभंगा मीटर गेजसंग जोडिएको थियो तर अमान परिवर्तन पछि यहाँबाट दिल्ली, मुम्बई, पुणे, कोलकाता, अमृतसर, गुवाहाटी तथा अन्य महत्वपूर्ण शहरहरूको लागी सीधा ट्रेन उपलब्ध छ।

  • वायु मार्गः

दरभंगाबाट १० किलोमीटरको दूरीमा बना हवाई अडडा भारतीय वायु सेनाको उपयोगमा छ। निकटस्थ नागरिक हवाई अड्डा १३० किलोमीटर दूर पटनामा स्थित छ। लोकनायक जयप्रकाश हवाई क्षेत्र पटना (IATA कोड- PAT) बाट अंतर्देशीय तथा सीमित अन्तर्राष्ट्रिय उडान उपलब्ध छ। इंडियन, किंगफिशर, जेट एयर, स्पाइस जेट तथा इंडिगोको उडान दिल्ली, कोलकाताराँचीको लागी उपलब्ध छ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. [१]
  2. [२] जागरण समाचार-घनश्यामपुरमा सैकडों घरहरूमा घुस्यो पानी
  3. [३] कला संस्कृति का द्वार था दरभंगा
  4. [४] अंग्रेजी विकिपीडियामा दरभंगा

बाहिरी सूत्रयाँ[सम्पादन गर्ने]

ढाँचा:बिहारको जिल्ला