दर्शनको इतिहास

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मानव सभ्यताको विकासक्रमबाटै भएको दर्शनको सुरुवात नै आजाको विकसित अवस्थामा पुगेको हो । मानव विकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचन गर्ने र समायोजन गर्ने प्रयत्न गर्यो । समाजमा भएको भिविन्न बस्तु , ब्रह्माण्ड ,कहाँबाट सुरुभई कहाबाट आन्त हुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विश्वयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भएको पइन्छ । दर्शनको उत्पत्ति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ । यसको उत्पत्ति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको सृष्टीको , ब्रह्माण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भएको हो भन्न सकिन्छ ।