दलित
नेपाली विकिपीडियाबाट
| दलित | |
दलित अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक रूपले प्राचीन कालमा उच्च वर्गहरू (बाहुन तथा छेत्री आदि जातिहरू)द्वारा शोषण एवं अवहेलना गरिएको थियो। [१]
विषयसूची |
वर्तमान परिस्थिति [सम्पादन गर्ने]
नेपालका दलित [सम्पादन गर्ने]
समुदाय भित्र पर्ने जातहरू [सम्पादन गर्ने]
राष्ट्रिय दलित आयोगद्वारा सूचिकृत गरिएका दलित जातीय अनुसूचीको विवरण वर्णानुक्रम अनुसार [२]
पहाडे मूल ५ जाति [सम्पादन गर्ने]
- गन्धर्व गाइने
- परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के)
- वादी
- विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा)
- सार्की (मिजार, चर्मकार, भूल)
मधेशी मूल १७ जाति [सम्पादन गर्ने]
- कलर
- ककैहिया
- कोरी
- खटिक
- खत्वे मण्डल खड्ग
- चमार (राम, मोची, हरिजन, रविदास)
- चिडिमार
- डोम मरिक
- तत्मा ताँती दास
- दुसाध (पासवान, हजारा)
- धोवी रजक
- पत्थरकट्टा
- पासी
- बाँतर
- मुसहर
- मेस्तर (हलखोर)
- सरभङ्ग (सरवरिया)
थप जानकारीका लागि [३]।