दल्चोकी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Dalchoki
—  गाँउ विकास समिति  —
Dalchoki is located in नेपाल
Dalchoki
नेपालको नक्सामा दल्चोकी अवस्थित क्षेत्र
निर्देशांक: 27°32′N 85°20′E / 27.53, 85.33
देश  नेपाल
अञ्चल बागमती
जिल्ला ललितपुर जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा १,०६६
समय क्षेत्र Nepal Time (युटिसी+5:45)

दल्चोकी नेपालको बागमती अञ्चलको यल जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा २४७ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

दहचोकवाट देखिने रात्री दृश्य

नेपालको सन् २००१को जनगणना अनुसार दल्चोकीको जनसंख्या १३१९ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।

दहचोकमा रहेको होमस्टे


स्रोत[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१" 


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]