दाइजो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दाईजो/दाईजो प्रथा विवाह पश्चात केटीको माता-पिताले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान (नगद र जिन्सी) दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रुपमा बढिेरहेको छ।