दाङसिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दाङसिङ
दाङसिङ
दाङसिङ
दाङसिङ is located in नेपाल
दाङसिङ
दाङसिङ
नेपालमा दाङसिङको अवस्थिति
निर्देशाङ्क: २८°२२′N ८३°४५′E / २८.३६°N ८३.७५°E / 28.36; 83.75निर्देशाङ्कहरू: २८°२२′N ८३°४५′E / २८.३६°N ८३.७५°E / 28.36; 83.75
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३५३३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

दाङसिङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू दाङ्गसिङ्गकोट मौला, वाहकोट मेश्रमवराह आदि रहेका छन भने उल्लेरी, तिखेढुङ्गा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]