दाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एउटा गेडा-गुडीको प्रकार अथवा सीँबी अथवा बोडीको प्रकार जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • जुको परेमा
पकाएको दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २\४ दिनमा नै पेटको जुका मर्नेछन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]



"https://ne.wikipedia.org/w/index.php?title=दाल&oldid=735829" बाट अनुप्रेषित