दिल्ली सल्तनत
नेपाली विकिपीडियाबाट
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |
दिल्ली सल्तनत, या सल्तनत-ए-हिन्द/सल्तनत-ए-दिल्ली १२१० बाट १५२६ सम्म भारतमा शासन गर्ने सुल्तानहरूको वंशको शासनकाललाई भनिन्छ। ( गु खा त सले )
दिल्लीमा थुप्रैतुर्क अफ़गान शासकहरूले मध्यकालमा शासन गरे जस मध्ये:
- गुलाम वंश (१२०६- ९०), ८४ वर्ष
- खिलजी वंश (१२९०-१३२०), ३० वर्ष
- तुगलक़ वंश (१३२०-१४१३), ९३ वर्ष
- सैयद वंश (१४१४- ५१), ३६ वर्ष
- लोदी वंश (१४५१-१५२६) ७६ वर्ष शामिल छन।