दीप प्रसाद पुन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

म्याग्दी बिमामा सन १९८०मा जन्मेका पुन बेलायतको दोस्रो उच्च सैनिक तक्मा 'कन्सपिसस गालेन्ट्री क्रस -सीजीसी(Conspicuous Gallantry Cross (CGC) ' पाउने गोर्खाली सैनिक( आर्मी नम्बर २११७०४०१) हुन| फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति अफगानिस्तानमाको हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको लागि उक्त संम्मान प्रदान गरिएको हो।