दीप श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीप श्रेष्ठ
व्यक्तिगत विवरण
जन्मधरान, नेपाल
पेशागायक, संगितकार

दीप श्रेष्ठ नेपाली गायक तथा संगितकार हुन ।[१][२] उनले गाएको 'बितेका कुरा','कति कमजोर रहेछ भाग्य','हर रात् सपनिमा ऐठन हुन्छ' नेपाली संगितमा सदाबहार गायक रुपमा परिचित छन ।

जीवनी[सम्पादन गर्नुहोस्]

जन्म स्थान : धरान नगरपालिका(कोशी अञ्चल)

गीत हरू[सम्पादन गर्नुहोस्]

  • बितेका कुरा ले
  • कति कमजोर रहेछ भाग्य
  • तिमि टाढा हुन्छऔ जति
  • हर रात् सपनिमा ऐठन हुन्छ
  • आखा हरूमा चाह अल्इदा

अवार्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Deep Shrestha – Nepalicollections.com:: A window to nepali world..", nepalicollections.com, मूलबाट २२ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१४ मिति
  2. "A night with Deep Shrestha | Entertainment", ekantipur.com, मूलबाट २५ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१४