दुधे झार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दुधे झार
पाँचखालमा पाइएको दुधे झार
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Malpighiales
कुल: Euphorbiaceae
वंश: Euphorbia
प्रजाति: E. hirta
द्विपद नाम
Euphorbia hirta
L.
दुधे झार

दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो।