दूध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
  • स्त्री (पशु तथा मानिस)को स्तन बाट निस्किने सेतो तरल पदार्थ |
  • समान्य नेपाली बोलिचालीमा स्त्रीको स्तन लाई पनि दुध भनिन्छ|
Glass of milk on tablecloth.jpg
एक गिलास दूध
गाईको पूर्ण दुग्ध
Nutritional value per १०० g (
ERROR {Convert}: Invalid parameters: 1=100 2=( 100 )*0.001 3= 4= 5= 6= with {u}= n= .
             Try using range: {{convert|100|( 100 )*0.001|...}} to convert a range of numbers.
)
Energy २५२ kJ (
ERROR {Convert}: Invalid parameters: 1=252 2=( 252 )*1000 3= 4= 5= 6= with {u}= n= .
             Try using range: {{convert|252|( 252 )*1000|...}} to convert a range of numbers.
)
Carbohydrates 5.26 g
- Sugars 5.26 g
  - Lactose 5.26 g
Fat 3.25 g
- saturated 1.865 g
- monounsaturated 0.812 g
- polyunsaturated 0.195 g
Protein 3.22 g
- Tryptophan 0.075 g
- Threonine 0.143 g
- Isoleucine 0.165 g
- Leucine 0.265 g
- Lysine 0.140 g
- Methionine 0.075 g
- Cystine 0.017 g
- Phenylalanine 0.147 g
- Tyrosine 0.152 g
- Valine 0.192 g
- Arginine 0.075 g
- Histidine 0.075 g
- Alanine 0.103 g
- Aspartic acid 0.237 g
- Glutamic acid 0.648 g
- Glycine 0.075 g
- Proline 0.342 g
- Serine 0.107 g
Water 88.32 g
Vitamin A equiv. 28 μg (3%)
Thiamine (Vit. B1) 0.044 mg (3%)
Riboflavin (Vit. B2) 0.183 mg (12%)
Vitamin B12 0.44 μg (18%)
Vitamin D 40 IU (10%)
Calcium 113 mg (11%)
Magnesium 10 mg (3%)
Potassium 143 mg (3%)
100 ml corresponds to 103 g.[१]
Percentages are relative to US recommendations for adults.
Source: USDA Nutrient database

दूध एक अपारदर्शी सेतो द्रव हो जुन पोथीहरूको दुग्ध ग्रन्थिहरू द्वारा बनाइन्छ। नवजात शिशु तब सम्म दूधमा निर्भर रहन्छ जब सम्म त्यो अन्य पदार्थहरू सेवन गर्नमा अक्षम हुन्छ। साधारणतया दूधमा ८५ प्रतिशत जल हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ। गाई-भैंसिको वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन्। दूध प्रोटीन, क्याल्सियम र राइबोफ्लेविन ( भिटामिन बी -२) युक्त हुन्छ, यि वाहेक यसमा भिटामिन ए, डी,को र ई सहित फस्फोरस, मैग्नीशियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ। यसको वाहेक यसमा धेरै इन्जाइम अझ केही जीवित रक्त कोशिकाहरू पनि हुन सक्छन।[२]

विषयसूची

[सम्पादन गर्ने] विभिन्न स्रोत

[सम्पादन गर्ने] गाईको दूध

गाईको दूधमा प्रति ग्राम ३.१४ मिली ग्राम कोलेस्ट्रल हुन्छ। आयुर्वेदको अनुसार गाईको ताजा दूधलाई नै उत्तम मानिन्छ। बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको आयुर्वेदको विभागाध्यक्ष ड . मेहर सिंहको अनुसार गाईको दूध भैंसिको तुलनामा मस्तिष्कको लागि राम्रो हुन्छ।

सर्वोच्च प्रति-व्यक्ति गाई दुग्ध उपयोक्ता (२००६)[३]
देश
दुग्ध
(लीटर)
पनीर
(कि.ग्रा)
मक्खन
(कि.ग्रा.)
 Finland 183.9 19.1 5.3
 Sweden 145.5 18.5 1.0
 Ireland 129.8 10.5 2.9
 Netherlands 122.9 20.4 3.3
 Norway 116.7 16.0 4.3
 स्पेन 119.1 9.6 1.0
 Switzerland 112.5 22.2 5.6
{{ {{{1}}} alias = संयुक्त राष्ट्र संघ flag alias = Flag of the United Kingdom.svg alt attribute = Flag of the United Kingdom flag alias-1606 = Union flag 1606 (Kings Colors).svg flag alias-civil = Civil Ensign of the United Kingdom.svg flag alias-government = Government Ensign of the United Kingdom.svg flag alias-naval = Naval Ensign of the United Kingdom.svg flag alias-naval-1707 = British-White-Ensign-1707.svg flag alias-air force = Ensign of the Royal Air Force.svg link alias-air force = Royal Air Force flag alias-army = Flag of the British Army.svg link alias-army = British Army size = name = variant = sport = var6 = naval-royal redir1 = GBR

</noinclude> }} || 111.2 || 12.2 || 3.7

 Australia 106.3 11.7 3.7
 Canada 94.7 12.2 3.3


[सम्पादन गर्ने] भैंसिको दूध

सर्वोच्च भैंसि दुग्ध उत्पादक - २००७[४]
देश उत्पादन
(टन)
टिप्पणी
 India 59,210,000 *
 Pakistan 20,372,000
 People's Republic of China 2,900,000 F
 Egypt 2,300,000 F
 नेपाल 958,603
 Iran 241,500 F
 Myanmar 220,462
 Italy 200,000 F
 Vietnam 32,000 F
 Turkey 30,375
 विश्व 86,574,539 A
No symbol = official figure,
F = FAO estimate,
* = Unofficial/Semi-official/mirror data,
A = Aggregate


भैंसिको दूधमा प्रति ग्राम ०.६५ मिली ग्राम कोलेस्ट्रल हुन्छ। भैंसिको दूधमा गाईको दूधको तुलनामा ९२ प्रतिशत क्याल्सियम, ३७ प्रतिशत फलाम र ११८ प्रतिशत अधिक फस्फोरस हुन्छ। इन्डियन स्पाइनल इन्जरी सेन्टरको मेडिकल डायरेक्टर ड. एच. एस. छाबडाको अनुसार गाईको दूध भन्दा राम्रो भैंसिको दूध हुन्छ। यसमा कम कोलेस्ट्रल हुन्छ र मिनरल अधिक हुन्छ।

[सम्पादन गर्ने] प्याक गरिएको दूध

यस तरिकाको दूध डी डी सि(दुग्ध विकास निगम), अमूल, जस्ता कम्पनीहरू सप्लाई गर्छन्। यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिलाइन्छ। यसमा पनि धेरै तरिका का जस्तै फुल क्रीम, टोंड, डबल टोंड र फ्लेवर्ड मिल्क पाइन्छन्। फुल क्रीममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबै भन्दा अधिक हुन्छ। यिनी सबैको आफ्नो उपयोगिता छ, तर चिकित्सकहरूको राय अनुसार बच्चाहरूको लागि फुल क्रीम दूध राम्रो हुन्छ भने ठूलाहरूको लागि कम फ्याट वाला दूध।

[सम्पादन गर्ने] सन्दर्भ

  1. Jones, Alicia Noelle (2002), "Density of Milk", The Physics Factbook 
  2. दूध को बारे मा सबकेहि...।इकनोमिक टाइम्स, २२ मार्च, २००९
  3. Introduction to Dairy Science and Technology: Milk History, Consumption, Production, and Composition, University of Guelph, foodsci.uoguelph.ca. Retrieved on 21 July 2009.
  4. Livestock Production statistics, FAOSTAT, Food And Agricultural Organization of the United Nations. faostat.fao.org. Retrieved on 21 July 2009.

[सम्पादन गर्ने] वाह्य सूत्र

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा