दूबो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दूबो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. dactylon
वैज्ञानिक नाम
Cynodon dactylon
(L.) Pers.

दूबो पोथ्रा वर्गमा पर्ने एक प्रकारको बहुउपयोगी घाँस हो । संस्कृत भाषामा दुर्वा, हिन्दीमा दुब भनिने यो वनस्पतिलाई अङ्ग्रेजीमा काउच ग्रास (Couch Grass) वा बरमुडा ग्रास (Bermuda Grass) भनिन्छ ।