देउमाई नदी
नेपाली विकिपीडियाबाट
देउमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। इलामको पवित्र तीर्थस्थल गजुरमुखी यसै नदीको तीरमा अवस्थित छ।
|
||||||||||||||||||||||||||