देवकोटाका कविता-यात्राको विश्लेषण र मूल्याङ्कन
देवकोटाका कविता-यात्राको विश्लेषण र मूल्याङ्कन डा. कुमार बहादुर जोशीद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ साझा प्रकाशनका समालोचना वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१४ मिति