दोस्रो राष्ट्रिय जनगणना १९७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय जनगणना १९७८(१९२०) नेपालमा गरिएको दोस्रो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५७३७८८ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर(-०.१३) ऋणात्मक थयो।

यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरण बाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

केन्द्रीय तथ्याङ्क विभाग

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]