द्रूतविलम्बित छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्रूतविलम्बित छन्दमा १२ अक्षर् र चार गणको प्रयोग भएको हुन्छ। यो छन्दमा नगण,भगण,भगण,रगणको प्रयोग भएको हुन्छ।

द्रूतविलम्बित छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १२ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा-- ॥। s॥ s॥ s।s

उदाहरण[सम्पादन गर्नुहोस्]

संस्कृतमा[सम्पादन गर्नुहोस्]

संस्कृतमा यसको उदाहण यस प्रकार एकै श्लोकमा दिएको छ ।

द्रूतविलम्बितमाह नभौ भरौ।

यस संस्कृतको एक पद्यमा पूरा छन्दलाई प्रस्टसँग सम्झाउने प्रयास गरिएको छ । यसको पदच्छेद द्वारा यसको पूर्ण ज्ञान गर्न सकिन्छ जस्तै—द्रुतविलम्बितम् ,आह ,नभौ , भरौ, अर्थात नभौ -नगण भगण, भरौ- भगण रगण, लाई नै द्रुतविलम्बित छन्द कहिएको हो । यो छन्दयुक्त कवितालाई जसरी गाइन्छ छन्दको नाम पनि सोहीसरी राखिएको छ । जस्तै द्रुत -अर्थात छिटो अनि विलम्बित अर्थात ढीलो यहाँ छिटो र ढिलो गरी यसको उच्चारण हुन्छ त्यसैले यो छन्दलाई द्रुतविलम्बित कहियो ।

नेपालीमा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]