द्वीलैङ्गिकता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कुनै पनि मानिसको शारीरिक र भावनात्मक आकर्षण जो आफ्नो जैविक लिङ्ग भन्दा ठीक विपरीत तथा ठीक समान हुन्छ त्यसलाई द्वीलैङ्गिकता भनिन्छ। जो पुरुष-महिला र पुरुष दुवै तर्फ आकर्षित हुन्छन वा जो महिला-पुरुष र महिला दुवै तर्फ आकर्षित हुन्छन उनीहरू द्वीलिङ्गी हुन। जो तेस्रोलिङ्गी पुरुष-महिला र पुरुष दुवै तर्फ आकर्षित हुन्छन र जो तेस्रोलिङ्गी महिला-पुरुष र महिला दुवै तर्फ आकर्षित हुन्छन उनीहरू पनि द्वीलिङ्गीहरूकै दायरामा पर्छन। [१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://bds.org.np/publications/Hand%20Book.pdf