द म्यान इन द ब्राउन सुट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द म्यान इन द ब्राउन सुट
लेखकअगाथा क्रिस्टी
देशसंयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
प्रकारअपराध उपन्यास
प्रकाशकद बड्ली हेड
प्रकाशित मिति
२२ अगस्ट १९२४
मिडियाको प्रकारप्रिन्ट
पृष्ठ३१२ (पहिलो संस्करण)
Preceded byपाइरट इन्भेस्टिगेट्स 
Followed byद रोड अफ ड्रिम्स 

द म्यान इन द ब्राउन सुट अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो। यो उपन्यास संयुक्त अधिराज्यमा द बड्ली हेडले २२ अगस्ट १९२४ मा प्रकाशित गरेको थियो।[१]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Curran, John (२००९), Agatha Christie's Secret Notebooks (अङ्ग्रेजीमा), HarperCollins, पृ: २६०, आइएसबिएन 978-0-00-731056-2