धवलागिरी अञ्चल अस्पताल

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

डिसेम्वर १०, २००७ का दिन नेपालका श्वास्थ मन्त्री गिरीराजमणी पोखरेल ले बाग्लुंग जिल्ला अस्पताललाइ धवलागिरी अञ्चल अस्पतालमा रूपान्तरणको उदघाटन गरे, यो अस्पताल अञ्चल अस्पतालमा रूपान्तरीत भइसकेपछी तत्तकाल ५० सैया बनाइने छ र पछी १०० सैयामा बिस्तार गरिने छ ।