धानुक जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धानुक
जम्मा जनसङ्ख्या
३८,०८,०००[१]
बसोबास क्षेत्रहरु
 भारत नेपाल बंगलादेश
भाषा

हिन्दीमैथिलीभोजपुरी

धर्म

हिन्दू १००%

धानुक जाति हिन्दू धर्म मान्छन । यस जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ आदि बाजाहरू प्रयोग गर्छन् । [२] धानुक जाती बिशेष गरि नेपालको सुदुर पश्चिम क्षेत्रको डोटी,बैतडी तथा दार्चुला मा बसोबास गर्दछन तर हालको दिनमा यिनीहरु तराईको कैलाली,सप्तरी तथा अन्य ठाउँमा पनि बसोबास गर्ने गर्छन ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]