धिरेन्द्राकुमारी उपाध्याय
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
२९ वर्षीया सभासद धिरिन्द्रा उपाध्याय माओवादी स्थानीय नेतृ हुनुहुन्छ। ०५३ देखि राजनीतिमा लाग्नुभएकी उपाध्याय ०५५ देखि माओवादीमा भूमिगत हुनुभएको थियो। कालिकोट जिल्लाको फुकोट गा.वि.स. वार्ड नं. ४ साराकोटकी उपाध्याय एसएलसीसम्मको औपचारिक अध्ययन गर्नुभएको छ। कविराज र लछुदेवीकी सुपुत्री धिरिन्द्राका १ छोरा छन्।
कर्णालीका जनता र महिलाका मुद्दालाई संविधानमै सम्बोधन गराउनु उहाँको मुख्य मुद्दा रहेको छ। माओवादीको अग्रगामी कार्यदिशा भएकाले, सविधानसभा नै माओवादीले उठाएको मुद्दा भएका आफू आफ्नो दललाई जनताले चुनेको उपाध्यायको तर्क छ[१]