धुलिखेल अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुलिखेल अस्पताल
Independent

चित्र:DH logo.jpg
भौगोलिक अवस्थिति
अवस्थिति धुलिखेल, काभ्रेपलाञ्चोक जिल्ला, नेपाल
संस्था
सेवा प्रणाली सामुदायिक
अस्पतालको प्रकार General
साझेदार विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय
सेवाहरू
आपतकालिन विभाग
बेडहरू ३००
इतिहास
स्थापना विसं २०५३
अन्य कडी
वेबसाइट www.dhulikhelhospital.org
सूचीहरू

धुलीखेल अस्पताल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलीखेलमा रहेको छ। यसले छोट्टै अवधीमा राम्रो प्रशिद्धी कमाइ सकेको छ यो अस्पताललाई काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सका विधार्थीहरूले शिक्षण अस्पतालको रूपमा पनि उपयोग गरिरहेका छन्। यस अस्पतालका प्रमुख डा॰ रामकण्ठ मकाजु हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

धुलिखेल अस्पताल विसं २०५३ मा धुलिखेल नगरपालिका, नेपाल मेड र धुलिखेल स्वास्थ्य सेवा संस्थाको संयूक्त योजनाको रूपमा तत्कालिन राजा बीरेन्द्रबाट उद्घाटन भएको थियो।

सेवा क्षेत्र[सम्पादन गर्नुहोस्]

सेवाहरू[सम्पादन गर्नुहोस्]

-सामान्य चिकिस्ता (OPD)

-मुटु रोग

-हाड जोर्नी