ध्रुव आङदाम्बे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ध्रुव आङदेम्बे

माओवादीको तर्फबाट समानुपतिक सभासदमा चुनिनुभएका ४३ वर्षीय विश्वास माओवादी राज्य समिति सदस्य तथा लिम्बुवानको उपाध्यक्ष हुनुहुन्छ। ०३९ देखि राजनीतिमा साइत गर्नुभएक विश्वास माले, एमाले र मालेहुँदै उहाँ माले निकट प्ररायु संघको केन्द्रीय सदस्य हुनुभयो। माओवादीमा प्रवेश गरेपछि उहाँ ०५८ मै पूर्णकालीन हुनुभयो भने ०५९मा जिल्ला समितिको सदस्य। जनयुद्धको क्रममा पाँचथर, ताप्लेजुंग, इलाममा काम गर्नुभयो।

कानूनमा स्नातक विश्वासको जातीय, लिगीय, क्षेत्रीय विभेद हटाउन सविधानमै उल्लेख गर्ने मूल एजेण्डा रहेको छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा