नगदे वाली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नगदे वाली भन्नले आम्दानी गर्ने अभिप्रायले लगाइने बालिहरू बुझिन्छ। ऊष्ण र समसितोष्ण क्षेत्रहरूमा, जूट, कफ़ी, कोको, उखु, केरा, सुन्तला र कपास मुख्य नगदे वाली हुन।