नग्न यथार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नग्न यथार्थ, डा. कविताराम श्रेष्ठ का स्थापना काल २०२२ साल देखि लेखिएका प्रतिनिधि कथाहरूको संगालो हो. छयालीसवटा प्रतिनिधि कथाहरू संगालिएको २३४ पृष्ठको यस पुस्तक २०६७ जेष्ठमा विवेक सृजनशील प्रकाशन काठ्मान्डुबाट प्रकाशित गरिएको हो.


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]