नमस्ते

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नमस्ते गर्ने मुद्रा

नमस्ते दुई हाथ जोडेर हिन्दूहरु द्वारा एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो। यस भावको अर्थ सबै मनुष्यहरूको हृदयमा एक दैवीय चेतना र प्रकाश छ जो अनाहत चक्र (हृदय चक्र)मा स्थित छ भन्ने हुन्छ। यो शब्द संस्कृतको नमस शब्दबाट निकालिएको हो।

यस भावमुद्राको अर्थ हो एक आत्माले अर्को आत्मालाई आभार प्रकट गर्नु।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा