नरभूपाल शाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नरभूपाल शाह (सन् १६९७ – १७४३) गोरखा राज्यका राजा थिए। उनी नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहका बाबु थिए। नरभूपाल शाह द्रव्य शाहका बंशजका बीरभद्र शाहका छोरा र पृथ्वीपति शाहका नाति थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]