नरसिंगा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नरसिंगा पञ्चैबाजा समूहको मुख्य बाजा हो । यो अर्को बाजा कर्नाल जस्तै हो । यो बाजा मुखले फुकेर बजाइन्छ । यो तामाको पातलो पाताबाट बनेको हुन्छ । यो झण्डै अर्धचन्द्राकार हुन्छ । यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ । यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ । नरसिंगा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ । नरसिंगालाई धुत्तुरी पनि भन्ने गरेको सुनिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]