नाइटो
नेपाली विकिपीडियाबाट
| नाइटो | |
|---|---|
| मानिसको नाइटो | |
| ल्याटिन | umbilicus |
नाइटो नवजात शिशुको सालनाल हटाए पछि पेटमा बन्न जने निशान हो। प्राय सम्पूर्ण स्तनधारी प्राणीहरूको नाइटो हुने गर्छ र विशेषत मानिसमा यो स्पष्ट हुने गर्छ।
| हेर्नुहोस् umbilicus विक्सनरी, खुल्ला शव्दकोशमा. |
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Human navel |