नाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाग
फणा फैलाएको नाग
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
वंश:
प्रजाति:
N. naja
वैज्ञानिक नाम
Naja naja
(Linnaeus, 1758)[१]
पर्याय

Coluber naja Linnaeus, 1758
Naja fasciata Laurenti, 1768
Vipera naja Daudin, 1803
Naja tripudians Gray, 1834
Naia tripudians Boulenger, 1896

नाग एसिया महादिपमा पाइने एक विशेष प्रकारको सर्प हो । हिन्दु परम्परा अनुसार नागलाई भगवान शिव सङ्ग जोडेर हेरिन्छ । भगवान शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दुहरु श्रद्धाले नागलाई पुज्ने गर्दछन ।

ग्यालरी[सम्पादन गर्नुहोस्]

शिलामा कुँदिएको नाग र नगिनीको चित्र
शेषनागको विछ्यौनामा सुतिरहेका भगवान विष्णु
क्याम्बोडियाको राजदरवारमा नाग
भगवान श्रीकृष्ण कालीनागको टाउकामा नाच्दै: नगिनीहरू भगवानको प्रार्थना गर्दै

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Naja naja. Itis.gov. Retrieved on 2013-01-03.
"https://ne.wikipedia.org/w/index.php?title=नाग&oldid=1157696" बाट अनुप्रेषित