नागार्जुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नागार्जुन नेपालको शुदुरपश्चिम प्रदेश मा अवस्थित बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका को अंतिम वडा नं ११ नागार्जुन हो, पाण्डव वंसी महाराज अर्थात् नागार्जुन देउता को पवित्र भुमि मानिने हुनाले यस वडा को नाम पनि नागार्जुन रहन गएको हो र धेरै पहिला देखि यस वडा लाई "काली देखि तोली सम्मको" भूमि भनेर प्रचलित छ .. यस वडा का वर्तमान वडा अध्यक्ष श्री जय दत्त पन्त ज्यू हुनुहुन्छ, यसअघि वि.स २०७४ को निर्वाचन मा पनि उहाँ नै वडा अध्यक्ष हुनुहुन्थ्यो यस वडा मा बाहिरी जनमत हेर्दा नेपाली कांग्रेस को वर्चस्व देखिने भएता पनि वडा अध्यक्ष मा लगातार २ पटक नेकपा एमाले ले चुनाव जितेर बाजी मारेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]